सुनको मूल्य ९८ हजार दुई सय

सुनको मूल्य ९८ हजार दुई सय

केन्द्रबिन्दु
0
Shares

सुनको भाउ सोमबार तोलामा आठ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुनको भाउ तोलाको ९८ हजार दुई सय कायम भएको छ। आइतबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

साेमबार तेजावी सुनको भाउ तोलाको ९७ हजार सात सय रुपैयाँ निर्धारण भएको छ। चाँदीको भाउ पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ। आइतबार एक हजार तीन सय रुपैयाँमा कारोबार भएको चाँदी साेमबार एक हजार दुई सय ९० रुपैयाँमा निर्धारण भएको छ।

Logo