आज सुनको भाउ आज १४ सय रुपैयाँले बढ्यो

आज सुनको भाउ आज १४ सय रुपैयाँले बढ्यो

केन्द्रबिन्दु
0
Shares

केही दिन लगातार घटेको सुनको भाउ आज भने एक हजार चार सय रुपैयाँले बढेको छ । 

हिजो तोलामा ९७ हजार दुई सय रुपैयाँ रहेको सुनको भाउ आज एक हजार चार सय रुपैयाँले बढेर ९८ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज एक हजार ३ सय ५ रुपैयाँमा पुगेको छ ।

Logo