सरकारले कुनै पनि कृति वा सिर्जनाको संरक्षणका लागि प्रतिलिपि अधिकार संरक्षणमा थप जोड दिने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार आर्थिक वर्ष २०७९/२०८० को अनुमानित बजेट भाषण गर्दै कसैको सिर्जना चोरी गरेमा वा अनुमतिविनै पुर्न प्रयोग गरेमा कानुन अनुसार ससंक्त रूपमा कारबाही गरिने छ ।
प्रतिक्रिया