फास्ट ट्याक ३ वर्षमा सक्ने, ३० अर्ब ७ करोड रकम विनियोजन

फास्ट ट्याक ३ वर्षमा सक्ने, ३० अर्ब ७ करोड रकम विनियोजन

केन्द्रबिन्दु
0
Shares

सरकारले तराई मधेस–काठमाडौं द्रुतमार्ग (फास्ट ट्याक) तीन वर्षभित्रमा सक्ने लक्ष्य लिएको छ । 

संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले तराई मधेस–काठमाडौं द्रुतमार्ग (फास्ट ट्याक) तीन वर्षमा सक्ने लक्ष्य लिएको जानकारी दिएका हुन् । 

यसका लागि ३० अर्ब ७ करोड रकम विनियोजन गरेको उनले जानकारी दिए । 

Logo