अपर सोलुको आईपीओ बाँडफाँट

अपर सोलुको आईपीओ बाँडफाँट

केन्द्रबिन्दु
0
Shares

अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले आज बाटफाँड गरेको आईपीओ १ लाख ८२ हजार ४७ जनाले हात पारेका छन् ।

गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँड गर्दा उनीहरुले १० कित्ताको दरले शेयर पाएका हुन् । यीमध्ये ५ जनाले ११ कित्ता शेयर पाएका छन्।

शेयरका लागि १४ लाख ४६ हजार ९ सय ८५ जनाले आवेदन दिएका थिए । तीमध्ये एक हजार ७ सय ९१ जनाको आवेदन रद्द भएको थियो।

 

Skip This
Skip This
Logo