दोहोरो अंकले बढ्यो सेयर बजार, २ अर्ब ६७ करोडको कारोबार

दोहोरो अंकले बढ्यो सेयर बजार, २ अर्ब ६७ करोडको कारोबार

केन्द्रबिन्दु
0
Shares

कारोबार हुने साताको पहिलो दिन आइतवार  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ ।

शुक्रवार ३४ दशमलव ८५ अंकले घटेको बजार आइतवार १० दशमलव २७ अंकले बढेर २ हजार १२३ दशमलव ८२ विन्दुमा पुगेको हो । 
आइतवार २१९ वटा धितोपत्रका ६१ लाख ६ हजार कित्ता सेयर २ अर्ब ६७ करोड ३३ लाख रुपैयाँमा खरीद विक्री भएको नेप्सेले जनाएको छ ।  

 

Logo