११ असोज २०७९ मंगलबार
1
1
1
1

नेप्से आज बन्द, सेयर कारोबार नहुने

1
1
1
1

सेयर बजार शुक्रबार बन्द हुने भएको छ । सरकारले रक्षाबन्धन र जनैपूर्णिमा पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएका कारण सेयर बजार बन्द भएको हो ।

अब आइतबार बिहान ११ बजे मात्र बजार खुल्नेछ । 

अर्थ संसार

प्रकाशित: २७ साउन २०७९ ११:१३ शुक्रबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी