सुनको मूल्य बढ्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा सुनको मूल्य बढेको छ।  शुक्रबार सुनको मूल्य प्रति तोला ९७ हजार ३०० रुपैयाँ कायम भएको छ।

बिहिबार प्रति तोला ९६ हजार ६०० रुपैयाँमा कारोबार भैरहेको सुनको मूल्य आज ७०० रुपैयाँले बढेर प्रति तोला ९७ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको ९६ हजार ८०० रुपैयाँ निर्धारण भएको छ ।

यता, शुक्रबार चाँदीको भाउ स्थिर रहेको छ। शुक्रबार चाँदीको भाउ प्रतितोला १२ सय २५ रुपैयाँ रहेको छ।

Skip This
Skip This
Logo