बारामा (एसईई) को प्रश्नपत्र बाहिरियो

बारामा (एसईई) को प्रश्नपत्र बाहिरियो

केन्द्रबिन्दु
0
Shares

बाराको एक परीक्षा केन्द्रबाट (एसईई) को प्रश्नपत्र बाहिरिएको छ । परीक्षा सुरु भएको १५ मिनेटभित्रै प्रश्नपत्र बाहिरिएको हो ।

बाराको आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट अङ्ग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको हो।

 

Skip This
Skip This
Logo