काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र कक्षा १२ काे परिक्षाकाे तालिका सार्वजनिक गरेकाे छ ।
परीक्षा बोर्डकाे सूचना अनुसार कक्षा ११ काे परिक्षा बैसाख २१ गतेदेखि र कक्षा १२ काे परीक्षा बैसाख ८ गतेबाट हुनेछ ।
बाेर्डदे सार्वजनिक गरेकाे परीक्षा तालिका हेर्न यहाँ क्लिक गर्नुहाेला ।
प्रकाशित: ७ माघ २०७६ १६:०७ मंगलबार