एसईईमा सर्वोत्कृष्ट ४ जीपीए ल्याउने सम्पन्नले रोजे जेभियर इन्टरनेशनल

एसईईमा सर्वोत्कृष्ट ४ जीपीए ल्याउने सम्पन्नले रोजे जेभियर इन्टरनेशनल


यस वर्षको इसईईमा सर्वोत्कृष्ट ४ जीपीए ल्याएका विद्यार्थीले उच्च शिक्षाका जेभियर इन्टरनेशनल कलेज रोजेका छन्। लिबर्टी एकेडेमीबाट एसईईमा ४ जीपीए ल्याएका सम्पन्न ढकालले ए लेभलका लागि विश्व टप गरेको कालोपुलस्थित जेभियर इन्टरनेशनल कलेज रोजेका हुन्।

यसअघि ४ जीपीए ल्याएको जेशन गौतमले पनि उच्च शिक्षाका लागि जेभियर इन्टरनेशनल कलेज रोजिसकेका छन्। ए लेभलमा जेभियर इन्टरनेशनलले २ पटक विश्वटप गरेको छ। जेभियरबाट पढेका विद्यार्थीले विश्वका ठूला विश्वविद्यालय र नेपालभित्रै इन्जिनियरिङ र मेडिकलमा राम्रो नतिजा ल्याएकोले आफूले कलेज रोजेको उनको भनाइ छ।

Logo