रिलायन्स इन्टरनेसनल एकेडेमीलाई बेस्ट एकेडेमिक इनभाइरोमेन्ट अवार्ड

रिलायन्स इन्टरनेसनल एकेडेमीलाई बेस्ट एकेडेमिक इनभाइरोमेन्ट अवार्ड


काठमाडौंको चावहिलमा रहेको रिलायन्स इन्टरनेसनल एकेडेमीले बेस्ट एकेडेमिक इनभाइरोमेन्ट अवार्ड, २०८० प्राप्त गरेको छ ।  

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा एक विशेष कार्यक्रमकाबीच प्लस टुको शिक्षामा उत्कृष्ट नतिजा निकाल्न सफल रिलायन्स एन्टरनेसन एकेडेमीलाई बेस्ट एकेडेमिक इनभाइरोमेन्ट अवार्ड प्रदान गरेको हो । 

२०५० सालमा चावहिलमा स्थापना भएर शैक्षिक यात्राको ३ दशक पूरा गरिसकेको रिलायन्सले विद्यालय तहदेखि स्नात्तोकत्तर तहसम्म अध्ययन अध्यापन गराउँदै आएको छ । शिक्षा मन्त्रालयसँगको सहकार्यमा ब्रिटिश काउन्सिलले इन्टरनेशनल एकेडेमीका रुपमा समेत रिलायन्सलाई सम्मान गरेको थियो । उत्कृष्ट शिक्षण विधि अंगालेको यो शैक्षिक संस्थामा प्लस टु तर्फ विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा अध्यापन हुँदै आएको छ ।

Logo