पोखरिया माविलाई एक्सिलेन्स एजुकेसन अवार्ड

पोखरिया माविलाई एक्सिलेन्स एजुकेसन अवार्ड


विराटनगरमा रहेको पोखरिया मावि ‘केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड, २०८०’ बाट सम्मानित भएको छ । 

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा एक विशेष कार्यक्रमकाबीच प्लस टूको शिक्षामा आफूलाई सधैं शीर्ष स्थानमा राख्न सफल भएको पोखरीया माविलाई सम्मान गरेको हो ।  

पोखरीयाले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दैै केन्द्रबिन्दुले उक्त अवार्ड प्रदान गरेको हो । 

Logo