वागिश्वरी माविले पायो उत्कृष्ट विद्यालय अवार्ड

वागिश्वरी माविले पायो उत्कृष्ट विद्यालय अवार्ड

केन्द्रबिन्दु
0
Shares

भक्तपुरमा रहेको वागिश्वरी माध्यमिक विद्यालयले उत्कृष्ट विद्यालय अवार्ड प्राप्त गरेको छ ।

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमबीच सामुदायिकतर्फको अब्बल शिक्षण संस्था वागिश्वरी माविलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

वागिश्वरी माविले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै केन्द्रबिन्दुले उक्त अवार्ड प्रदान गरेको हो ।

विद्यालयमा कक्षा ११ र १२ मा साईन्स, व्यवस्थापन, मानविकी, शिक्षा, डिप्लोमा/प्रि–डिप्लोमा इन सिभिल इन्जिनियरिङ आदि विषयमा पढाई हुने गरेको छ ।

Logo