पद्मोदय माविले पायो एक्सिलेन्स एजुकेसन अवार्ड

पद्मोदय माविले पायो एक्सिलेन्स एजुकेसन अवार्ड


दाङमा रहेको पद्मोदय माविले ‘केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड, २०८०’ प्राप्त गरेको छ । 

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकाबीच प्लस टूको शिक्षामा नेपालभरबाट उत्कृष्ट स्थानमा पर्न सफल भएको पद्मोदय माविलाई उक्त अवार्ड प्रदान गरेको हो ।

पद्मोदयले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दैै केन्द्रबिन्दुले उक्त अवार्ड प्रदान गरेको हो ।

Logo