सिन्धुलीको सरस्वती माविलाई एक्सिलेन्स एजुकेसन अवार्ड

सिन्धुलीको सरस्वती माविलाई एक्सिलेन्स एजुकेसन अवार्ड


सिन्धुलीको सरस्वती माध्यमिक विद्यालयले ‘केन्द्रबिन्दु एक्सिलेन्स एजुकेसन अवार्ड, २०८०’ पाउन सफल भएको छ ।

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच प्लस टुको शिक्षामा आफूलाई सधैं शीर्ष स्थानमा राख्न सफल भएको सरस्वती माविले उक्त अवार्ड प्राप्त गरेको हो । 

उक्त विद्यालयले राष्ट्रिय परीक्षा बोर्डसँग सम्बद्ध रहेर प्लसटूतर्फ व्यवस्थापन, मानविकी र शिक्षा संकायमा अध्ययन अध्यापन गराउँदै आएको छ । 

Logo