ह्वाइट हाउसका प्रिन्सिपल युवराज शर्मा विशिष्ट शिक्षा सम्मानबाट सम्मानित

ह्वाइट हाउसका प्रिन्सिपल युवराज शर्मा विशिष्ट शिक्षा सम्मानबाट सम्मानित

केन्द्रबिन्दु
0
Shares

गुणस्तरीय शिक्षा दिँदै आएको ह्वाइट हाउस कलेजका प्रिन्सिपल युवराज शर्मा ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान २०८०’ बाट सम्मानित भएका छन् । 

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकाबीच प्रिन्सिपल शर्माले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै सो अवार्डबाट सम्मान गरेको हो । उनले नेतृत्व गरेको शैक्षिक संस्था हिमालयन ह्वाइट हाउसका विद्यार्थी देश तथा विदेश एवम् संसारका विश्वविद्यालयमा उत्कृष्ट भएर विभिन्न क्षेत्रमा उदाहरणीय बनेका छन् । 

Skip This
Skip This
Logo