प्रा.डा. तीर्थराज खनियाँ ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान’बाट सम्मानित

प्रा.डा. तीर्थराज खनियाँ ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान’बाट सम्मानित


त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति  उपकुलपति  प्रा.डा. तीर्थराज खनियाँ ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान २०८०’ बाट सम्मानित भएका छन् ।

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंको नक्सालस्थित होटल मेरिएटमा आयोजित एक विशेष कार्यक्रमकाबीच शैक्षिक क्षेत्रमा अतुलनीय योगदान दिएका प्रा.डा. खनियाँलाई सो अवार्डबाट सम्मान गरेको हो । 

उच्च माध्यमिक तहका उपाध्यक्षसमेत भएका खनियाँले कोरेका मार्गचित्रले आज नेपालको शैक्षिक क्षेत्रले एउटा गति समाउन सफल भएको छ । 

Logo