सदस्य सचिव दुर्गाप्रसाद अर्याललाई ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान’

सदस्य सचिव दुर्गाप्रसाद अर्याललाई ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान’


शैक्षिक क्षेत्रमा क्रियाशिल बनेर राष्ट्रको सेवामा लागेका दुर्गाप्रसाद अर्याल ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान २०८०’ बाट सम्मानित भएका छन् । 

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकाबीच राष्ट्रिय परीक्षा बोर्डका  सदस्य सचिवसमेत रहेका अर्याललाई उक्त सम्मान प्रदान गरेको हो । 

अर्यालले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै केन्द्रबिन्दुले उक्त अवार्ड प्रदान गरेको हो । उनी शैक्षिक सूचना सरल स्पष्ट हुनुपर्छ भन्ने अभियानमा लामो सकयदेखि सक्रिय छन् । 

Logo