उमेश श्रेष्ठ ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान’बाट सम्मानित

उमेश श्रेष्ठ ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान’बाट सम्मानित


निजी शैक्षिक क्षेत्रमा इतिहास बनाउन सफल लिटल एन्जल्स स्कुलका संस्थापक उमेश श्रेष्ठ ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान २०८०’ बाट सम्मानित भएका छन् । 

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंको नक्सालस्थित होटल मेरिएटमा आयोजित एक विशेष कार्यक्रमकाबीच शैक्षिक क्षेत्रमा ४ दशक बढी समय बिताइसकेका श्रेष्ठलाई उक्त सम्मान प्रदान गरेको हो । 

श्रेष्ठले शिक्षा राज्यमन्त्री भएर शैक्षिक क्षेत्रको उत्थानका लागि सक्रिय भूमिका निर्वाह गरिसकेका छन् । प्याब्सनको नेतृत्वसमेत सम्हालिसकेका उनी हिसानका प्रमुख सल्लाहकार पनि बनिसकेका छन्। 

Logo