प्रा.डा. चन्द्रमणि पौडेल ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान’बाट सम्मानित

प्रा.डा. चन्द्रमणि पौडेल ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान’बाट सम्मानित


राष्ट्रिय परीक्षा बोर्डका पूर्वअध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान २०८०’ बाट सम्मानित भएका छन् । 

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंको नक्सालस्थित होटल मेरिएटमा आयोजित एक विशेष कार्यक्रमकाबीच माध्यमिक शिक्षाको मूल्याकंन र सम्परीक्षणको कार्य स्वायत्त गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेका पौडेललाई उक्त सम्मान गरेको हो । 

त्रिविका पूर्वरजिष्ट्रार पौडेलले तथ्याङ्कशास्त्रका प्राध्यापकका रुपमा समेत लामो समय सेवा दिएका छन् । शैक्षिक क्षेत्रलाई र्निदिष्ट गति दिन उनको योगदान अतुलनीय छ । 

Logo