पत्रकार प्रकृति अधिकारीलाई ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान’

पत्रकार प्रकृति अधिकारीलाई ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान’


झण्डै तीन दशकदेखि निरन्तर शैक्षिक क्षेत्रमा कलम चलाउँदै आएका पत्रकार प्रकृति अधिकारी ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान २०८०’ बाट सम्मानित भएका छन् । 

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंको नक्सालस्थित होटल मेरिएटमा आयोजित एक विशेष कार्यक्रमकाबीच पत्रकार अधिकारीलाई उक्त सम्मान प्रदान गरेको हो । शैक्षिक क्षेत्र सुधारमा उनको योगदानको उच्च सम्मान गर्दै केन्द्रबिन्दुले सम्मान गरेको हो ।

प्रकृतिको कलमले नेपालको बिग्रंदो शैक्षिक स्तरलाई गोरेटो मात्र देखाएको छैन, भड्किरहेको नेतृत्वलाई समेत चुनौती दिँदै ट्रयाकमा फर्काउन बाध्य गराएको छ । 

Logo