इन्दिरा याक्थुम्बा ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान’ बाट सम्मानित

इन्दिरा याक्थुम्बा ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान’ बाट सम्मानित

केन्द्रबिन्दु
0
Shares

शिक्षा क्षेत्रमा चार दशकबढी समयदेखि सक्रिय रहेकी इन्दिरा याक्थुम्बा ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान २०८०’ बाट सम्मानित भएकी छन् । 

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंको नक्सालस्थित होटल मेरिएटमा आयोजित एक विशेष कार्यक्रमकाबीच याक्थुम्बालाई उक्त विशिष्ट शिक्षा सम्मान प्रदान गरेको हो । बालिका शिक्षा पनि नेपालमा अपरिहार्य छ भन्ने माग स्थापित गराउँदै कार्यान्वयनमा ल्याउन सफल याक्थुम्बाले आफैं विद्यालय स्थापना गराएर विद्यार्थीलाई सुनौलो भविष्य देखाएकी छन् । 

Logo