केएमसी फाउन्डेशनका संस्थापक रामेश्वर अर्याललाई‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान’

केएमसी फाउन्डेशनका संस्थापक रामेश्वर अर्याललाई‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान’


केएमसी फाउन्डेशनका संस्थापक रामेश्वर अर्याल ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान २०८०’ बाट सम्मानित भएका छन् । 

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंको नक्सालस्थित होटल मेरिएटमा आयोजित एक विशेष कार्यक्रमकाबीच अर्याललाई उक्त सम्मान प्रदान गरेको हो । 

विद्यालयदेखि स्नातकोत्तर तहसम्मको अध्यापन गराउने शैक्षिक संस्थामध्ये केएमसी फाउन्डेशनको नाम अग्रस्थानमा आउँछ । हजारौं विद्यार्थीलाई सुनौलो भविष्य दिँदै शैक्षिक क्षेत्र उकास्न तराई अर्यालको योगदान नेपालको शिक्षा क्षेत्रमा अतुलनीय छ ।

Logo