कक्षा १२ को पूरक परीक्षाको समय तालिका परिवर्तन

कक्षा १२ को पूरक परीक्षाको समय तालिका परिवर्तन

केन्द्रबिन्दु
0
Shares

कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका परिवर्तन भएको छ। 

असोज ६ र ७ गते सञ्चालन हुने भनिएको कक्षा १२ को पूरक परीक्षा ९ र १० गते हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुने बोर्डले बताएको छ।

\"1234-1693965241.jpg\"

Skip This
Skip This
Logo