शैक्षिक परामर्श संघ (इक्यान)का सल्लाहकार समिति सभापति अरुण लामिछानेले शिक्षा व्यवसायलाई राज्यले अरू व्यवसाय जस्तै मान्यता दिनुपर्ने माग राखेका छन् ।
काठमाडौंमा आजबाट सुरू भएको इक्यानको १८औं वार्षिक साधारण सभामा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् । उनले नेपालबाट शिक्षाका लागि करोडौं रकम बाहिरिएको मात्र नभएर उनीहरूले पठाएको रेमिट्यान्सको पनि हिसाब हुनपर्ने बताए ।





























प्रतिक्रिया