गत बैशाख २९ देखि जेठ ८ गतेसम्म लिएको कक्षा ११ को नतिजा मंगलबार सार्वजनिक गरिएको छ । बोर्डले ४१.७० प्रतिशत विद्यार्थी उत्तीर्ण भएको जनाएको छ ।
परीक्षामा आंशिक र नियमिततर्फ गरी ५ लाख ९ हजार ५२ जना परीक्षार्थी सहभागी थिए । परीक्षामा सहभागी परीक्षार्थीले आफ्नो नतिजा थाहा पाउनका लागि राष्ट्रिय परीक्षा बोर्डको वेवसाइट, नेपाल टेलिमकमको वेवसाइटलगायतमा लगइन गरी हेर्न सक्नुहुनेछ ।






























प्रतिक्रिया