कास्कीकाे अमरसिंह मावि केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट सम्मानित

कास्कीकाे अमरसिंह मावि केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट सम्मानित

केन्द्रबिन्दु
5k
Shares

काठमाडौं । ‘केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८१’ बाट कास्की जिल्लाको अमरसिंह माध्यमिक विद्यालय सम्मानित भएको छ । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले मंगलबार आयोजन गरेको दोस्रो संस्करणको उक्त कार्यक्रमबाट अमरसिंह मावि सम्मानित भएको हो ।

सामुदायिक विद्यालयमा राष्ट्रिय परीक्षा बोर्डबाट उत्कृष्ट ठहरिएको अमरसिंह माविले शैक्षिक क्षेत्रमा मारेको फड्कोलाई कदर गर्दै सम्मान गरिएको केन्द्रबिन्दु टिमले जानकारी दिएको छ । नमुना विद्यालयको रूपमा उदाउँदै गरेको यस विद्यालयले गुणस्तरीय शिक्षा सँगसँगै प्रयोगात्मक शिक्षालाई पनि फोकस गर्दै आएको छ ।

Logo