शिक्षा क्षेत्रमा योगदान पुर्याउने ५ शिक्षासेवीलाई ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान’

शिक्षा क्षेत्रमा योगदान पुर्याउने ५ शिक्षासेवीलाई ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान’

केन्द्रबिन्दु
112
Shares

काठमाडौं । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले आयोजना गरेको दोस्रो संस्करणको ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान–२०८१’ बाट पाँच जना व्यक्तित्व सम्मानित भएका छन् । मंगलबार आयोजना भएको केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८१’ कार्यक्रमबाट आफ्नाे जीवनकालमा शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै आएका व्यक्तित्वहरुलाई सम्मान गरिएको हो । 

उक्त सम्मानबाट मन्जिल राना, सावित्री टण्डन, सूर्य कार्की, प्रा.डा. श्रीराम भगत माथे र सुप्रभात भण्डारी सम्मानित भएका हुन् ।

Logo