शैक्षिक उन्न्यनमा अविछिन्न समर्पित नाम हो, लिटल एन्जल्स स्कुल । ललितपुरको हात्तिवनमा सन् १९८१ मा स्थापना भएको यो स्कुलले चार दशक बढी अवधिदेखि उही रफ्तारमा, उही लयमा उत्कृष्टताका साथ अगाडि बढ्दै गौरवशाली इतिहास रचेको छ । स्थापनाकालदेखि नै सतप्रतिशत नतिजा दिन सफल यस स्कुलको शैक्षिक योगदानलाई कम आँक्न सकिँदैन ।
स्थापनाकालदेखि नै सतप्रतिशत नतिजा दिन सफल यस स्कुलको शैक्षिक योगदानलाई कम आँक्न सकिँदैन ।
‘शिक्षा सर्वसुलभ र गुणस्तरीय हुनुपर्छ’ भन्ने कुरालाई विशेष ध्यान दिँदै आएको लिटल एन्जल्सले कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकाय पठनपाठन गराउँछ । त्यससँगै क्याम्ब्रिज विश्वविद्यालयको वैश्विक कोर्स ए लेभल पनि यहाँ उपलब्ध छ । विद्यार्थीको शैक्षिक प्रगतिका साथै शारीरिक, मानसिक विकासलाई समेत जोड दिँदै आएकाे लिटल एन्जल्समा समयअनुसारको सम्पूर्ण सेवा सुविधा उपलब्ध छ ।
लिटल एन्जल्समा समयअनुसारको सम्पूर्ण सेवा सुविधा उपलब्ध छ ।
दिगो अनि चुस्त व्यवस्थापिकय समूह, सहज अनि रचनात्मक शिक्षक, वैज्ञानिक अनि जीवनोपयोगी सिकाई, स्रोत सम्पन्न कक्षाकोठा, विद्यार्थीमैत्री संरचना, गतिशिल अतिरिक्त क्रियाकलाप यस स्कुलको खास आकर्षण हुन् ।





























प्रतिक्रिया