आइडिपी एजुकेसन फेयरमा अस्ट्रेलियाका २८ विश्वविद्यालय (भिडियोमा)

आइडिपी एजुकेसन फेयरमा अस्ट्रेलियाका २८ विश्वविद्यालय (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आइडिपी एजुकेसन फेयरमा अस्ट्रेलियाका २८ विश्वविद्यालय सहभागी भएका छन् । उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहाने विद्यार्थीहरुलाई गुणस्तरिय शैक्षिक परामर्श सेवा सञ्चालन गर्दै आएको अष्ट्रेलियन शिक्षाको प्रवर्धन गर्दै आएको आईडीपी एजुकेशन स्टुडेन्ट सर्भिसेज नेपालले आयोजना गरेको मेलामा विभिन्न देशका विश्वविद्यालयको सहभागीता रहेको हो ।

उक्त मेलामा विद्यार्थीका लागि आवश्यक आवेदन दस्तुर अधित्याग, विभिन्न किसिमका छात्रवृत्ति र अन्य आवश्यक सल्लाह तथा सूचना प्रवाह गरिएको छ ।

Skip This
Skip This
Logo