शिक्षक आन्दोलनमा घुसपैठ गर्ने व्यक्ति को हुन् ?

शिक्षक आन्दोलनमा घुसपैठ गर्ने व्यक्ति को हुन् ?

केन्द्रबिन्दु
219
Shares

काठमाडौं । शिक्षकहरूको आन्दोलनमा घुसपैठ गरेको भन्दै सनोज महतलाई नियन्त्रणमा लिइएको छ । शिक्षक आन्दोलन शान्तिपूर्व भईरहेको बेला शिक्षकहरूलाई रमिता धेरै भयो अब विद्यालय फर्कनुहोस् भन्दै शिक्षकविरुद्ध नाराबाजी गर्दै हिँडेका थिए ।

त्यस लगत्तै आन्दोलित शिक्षकहरु उनिमाथी जाइलागेर हातपात नै गरेका थिए । त्यसपछि प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लिएको थियो । प्रहरीको जिम्मामा लगाउनु अघिसम्म पनि शिक्षकहरूले उनीमाथि सामान्य कुटपटि गरेका थिए ।

प्रहरीले नियन्त्रणमा लिएपछि समेत शिक्षकहरू उनीमाथि झम्टिन पुगेका थिए ।

Logo