काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिप्रति नेपाल विद्यालय कर्मचारी परिषद्ले असन्तुष्टि पोखेको छ ।
परिषद्ले आज एक विज्ञप्ति जारी गर्दै शिक्षक महासंघले सरकारसँग मध्यराति गरेको सम्झौतामा असहमति जनाएको हो । २९औँ दिनसम्म शिक्षकहरुसँगै सडकमा रहेका विद्यालयका कर्मचारीको पक्षमा कुनै सहमति नभएको भन्दै उनीहरु असन्तुष्ट देखिएका हुन् ।
































प्रतिक्रिया