एसईईको नतिजा साँझ ६ बजे प्रकाशित हुने

एसईईको नतिजा साँझ ६ बजे प्रकाशित हुने

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८१ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शुक्रबार साँझ ६ बजे प्रकाशित गर्ने भएको छ । पहिलो चरणको बोर्ड बैठकपछि बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले यस्ताे जानकारी दिएका हुन् ।

Logo