काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्ड बैठकको निर्णयअनुसार रिजल्ट प्रकाशित गरिएको हो ।
बोर्डका अनुसार नतिजामा ६२ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका छन् । जसमध्ये ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ जना रहेका छन् । २०८१ सालको चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।
• राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइट: www.see.gov.np
• परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट: www.neb.gov.np
• नेपाल टेलिकम: www.ntc.net.np
• जानकी टेक्नोलोजी प्रालि: www.see.janakitech.com
• आकाश टेक प्रालि: www.see.akashtech.com
• स्विफ्ट टेक्नोलोजी प्रालि: www.swifttech.com.np
• अल स्टार आईटी सोलुसन्स प्रालि: www.allstarit.com.np

- बाेर्डकाे होमपेजमा उपलब्ध “SEE Result 2081” लिंकमा क्लिक गर्नुहोस्।
- आफ्नो सिम्बोल नम्बर र जन्ममिति राख्नुहाेस्
- “Submit” बटन थिचेपछि तपाईंको नतिजा स्क्रिनमा देखिनेछ।
एसएमएसबाट नतिजा हेर्ने प्रक्रिया:
- आफ्नो मोबाइलको म्यासेज एप खोल्नुहोस्।
- नयाँ म्यासेजमा गएर आफ्नो सिम्बोल नम्बर टाइप गर्नुहोस्
- म्यासेजलाई तल दिइएका कुनै एक नम्बरमा पठाउनुहोस्:
o नेपाल टेलिकम: 1600
o जानकी टेक्नोलोजी प्रालि: 35001
o आकाश टेक प्रालि: 31003
o स्विफ्ट टेक्नोलोजी प्रालि: 33001
o अल स्टार आईटी सोलुसन्स प्रालिमा 34001 मा म्यासेज पठाउने । - केही सेकेन्डभित्र तपाईंको मोबाइलमा नतिजा म्यासेजमार्फत प्राप्त हुनेछ।

प्रतिक्रिया