काठमाडाैं । कक्षा ११ र १२ मा बेग्लै शैक्षिक पहिचान बनाएको कलेज हो काठमाडौंको डिल्लीबजारमा रहेको ट्रिनिटी इन्टरनेशनल कलेज । स्नातकसम्मको अध्यापन हुने यो कलेजमा उच्चस्तरीय भौतिक पूर्वाधार, सुविधा सम्पन्न र प्रविधिमैत्री कक्षाकोठाहरु, लाइब्रेरी ठूलो खेल मैदान, होस्टेल, क्याफ्टेरिया, आईसिटि सेन्टर, यातायात, स्वास्थ्य जाँच सेवा पनि उलपब्ध छ ।
कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकायको पढाइ हुने ट्रिनिटीमा ए लेभलका कक्षाहरु पनि सञ्चालनमा छन् । यो कलेजमा अध्ययन गरेका विद्यार्थीले आफ्नो मात्र उज्ज्व भविष्य बनाएका छैनन्, आफ्नो परिवारभित्र पनि खुशीको बहार ल्याएका छन् ।1`
विद्यार्थीको बौद्धिक, सामाजिक र व्यक्तिगत परिवर्तनका लागि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको ट्रिनिटीमा अध्ययन गर्ने कक्षा ११ र १२ का विज्ञान तथा व्यवस्थापन संकायका विद्यार्थी ९७ प्रतिशत उर्तीण नतिजा निकाल्न सफल छन् ।
ट्रिनिटीले विश्वबजारको माग अनुसार नयाँ पाठ्यक्रमलाई समावेश गर्दै प्रोजेक्ट वर्क, फिल्ड भिजिटलाई सँगसँगै अगाडी बढाएको छ ।
विद्यार्थीको क्षमता अभिवृद्धिका लागि १५० भन्दा बढि अतिरिक्त क्रियाकलाप तथा पाठ्यपुस्तकसंग सम्बन्धित विविध गतिविधि सञ्चालन गर्ने ट्रिनिटीले छात्रवृत्तिको पनि व्यवस्था गरेको छ ।
हरतवरबाट विद्यार्थीको व्यक्तित्व विकासमा समर्पित ट्रिनिटी आफ्ना विद्यार्थीलाई विश्वबजारमा प्रतिस्पर्धी बनाउन अध्यापनमा नविन अभ्यास गर्न बढी रुचाउछ । ट्रिनिटी कलेज परिणामुखी नतिजा दिएर बजारमा विद्यार्थीलाई सीप, दक्षतासहितको सिकाइ पद्धति अपनाउन प्रतिवद्ध छ ।
सैद्धान्तिक एवम् व्यवहारिक शिक्षामा जोड दिने ट्रिनिटी इन्टरनेशनलले विश्वबजारको माग अनुसार नयाँ पाठ्यक्रमलाई समावेश गर्दै प्रोजेक्ट वर्क, फिल्ड भिजिटलाई सँगसँगै अगाडी बढाएको छ ।
ट्रिनिटी परिणामुखी नतिजा दिएर बजारमा विद्यार्थीलाई सीप, दक्षतासहितको सिकाइ पद्धति अपनाउन प्रतिवद्ध छ ।
ट्रिनिटीले विद्यार्थीलाई शैक्षिक र प्रोत्साहनका लागि व्यक्तिगत र सामूहिक परामर्श गर्दै प्लेसमेन्टका लागि करियर काउन्सेलिङसमेत गर्दै आएको छ । कलेजबाट पासआउट भएका विद्यार्थीहरु उत्कृष्ट नतिजासहित उच्च शिक्षा अध्ययन गर्न सफल छन् । ट्रिनिटी कलेज परिणामुखी नतिजा दिएर बजारमा विद्यार्थीलाई सीप, दक्षतासहितको सिकाइ पद्धति अपनाउन प्रतिवद्ध छ ।































प्रतिक्रिया