काठमाडौं । मध्यबानेश्वरमा अवस्थित ग्लोबल कलेज अफ म्यानेजमेन्ट हालका दिनहरूमा व्यवस्थापन शिक्षाका लागि उत्कृष्ट प्रतीक बनेको छ । व्यवस्थापन संकायमा केन्द्रित यो कलेजले विद्यार्थीलाई शैक्षिक उत्कृष्टता मात्र होइन, व्यवहारिक सीप, नेतृत्व क्षमता, र आत्मविश्वासको भरपुर विकास गराउँदै आएको छ ।
२०६२ सालदेखि सञ्चालनमा आएको ग्लोबलले ९८ प्रतिशतभन्दा माथिको सफलता दर कायम राख्दै आएको छ, जुन यसको शैक्षिक स्तरको प्रमाण हो ।
सबै विद्यार्थीमा फोकस हुने कक्षाको माहोलले ग्लोबल कलेज अफ म्यानेजमेन्ट व्यवस्थापन संकायमा पढ्न चाहने विद्यार्थीका लागि पहिलो रोजाई बन्दै आएको छ ।
अनुभवी र गोल्ड मेडल प्राप्त शिक्षक, अत्याधुनिक पूर्वाधार, र विद्यार्थीमाझ उत्तरदायी शैक्षिक वातावरणले ग्लोबललाई फरक बनाएको छ । यहाँ अध्ययन गर्ने विद्यार्थीले होमवर्क, एमआइएस रिपोर्टिङ, साप्ताहिक प्रगति मूल्यांकनजस्ता माध्यमले परिस्कृत बनाएको छ । क्लब प्रणालीमार्फत विद्यार्थीले नेतृत्व, सार्वजनिक रुपमा बोल्नेजस्ता सीप सिक्छन् र सामाजिक क्रियाकलापमा पनि सक्रिय हुन्छन् ।
ग्लोबलले ९८ प्रतिशतभन्दा माथिको सफलता दर कायम राख्दै आएको छ, जुन यसको शैक्षिक स्तरको प्रमाण हो ।
पूर्वप्रधानमन्त्रीदेखि उद्यमीहरूसम्मको साक्षात्कार र अन्तरक्रिया, उद्योग तथा होटल भ्रमण, सांस्कृतिक र खेलकुद कार्यक्रमहरूले विद्यार्थीको सर्वाङ्गीण विकासमा योगदान पुर्याएकाे छ । छात्रवृत्तिको सहज पहुँच र सबै विद्यार्थीमा फोकस हुने कक्षाको माहोलले ग्लोबल कलेज अफ म्यानेजमेन्ट व्यवस्थापन संकायमा पढ्न चाहने विद्यार्थीका लागि पहिलो रोजाई बन्दै आएको छ ।































प्रतिक्रिया