केन्द्रबिन्दुकाे अवार्ड समाराेहले शिक्षा क्षेत्रमा काम गर्नेहरूलाई थप ऊर्जा मिलेकाे छ -शिक्षामन्त्री पन्त

केन्द्रबिन्दुकाे अवार्ड समाराेहले शिक्षा क्षेत्रमा काम गर्नेहरूलाई थप ऊर्जा मिलेकाे छ -शिक्षामन्त्री पन्त

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि.ले आयोजना गर्ने अवार्ड समाराेहले शिक्षा क्षेत्रमा काम गर्नेहरूलाई थप उत्साह र ऊर्जा मिलेकाे बताएका छन् ।

शुक्रबार ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’काे उद्घाटन गर्दै मन्त्री पन्तले भने, “यस्ता कार्यक्रमहरूले शिक्षा क्षेत्रमा काम गर्नेहरूलाई थप उत्साह र ऊर्जा मिल्नेछ ।” भविष्यमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्ने अवसर मिलोस् भन्ने उनले शुभकामना पनि दिए ।

अवार्ड समारोहमा शिक्षाका विभिन्न पक्षमा महत्वपूर्ण योगदान पुर्‍याउने विभिन्न व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको थियो।

Skip This
Skip This
Logo