काठमाडौं । शिक्षक सेवा आयोगले असोज ११ गते हुने मावि तहको स्थायी शिक्षक परीक्षाको परीक्षा केन्द्र तोकेको छ । पहिलो पटक ३४ जिल्लामा हुन गईरहेको परीक्षाको लागि परीक्षा केन्द्र तोकिएको हो ।
पाँच वटै विकास क्षेत्र अन्र्तगत ३४ जिल्लामा असोज ११ गते दिउँसो साढे १ बजेदेखि परीक्षा सञ्चालन गरिने आयोगले जनाएको छ । यो वर्ष प्रावि, निमावी र मावि गरी तिनै तहमा १२ हजार ७ सय ३९ दरबन्दिको लागि २ लाख ८० हजारको आवेदन परेको छ ।
पूर्वाञ्चल विकास क्षेत्रमा तोकिएका परीक्षा केन्द्रः
मध्यमाञ्चलमा तोकिएका परीक्षा केन्द्रहरुः
पश्चिमाञ्चलमा तोकिएका परीक्षा केन्द्रहरुः
मध्यपश्चिमाञ्चलमा तोकिएका परीक्षा केन्द्रहरुः
सुदूरपश्चिमाञ्चलमा तोकिएका परीक्षा केन्द्रहरुः































प्रतिक्रिया