काठमाडौँ । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ सुरु भएकाे छ । ललितपुरस्थित ‘द प्लाजा’मा आयोजना हुने एक विशेष समारोहका बीच शैक्षिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै अब्बल साबित भएका संस्थागत तथा सामुदायिक शैक्षिक संस्था र व्यक्तित्वहरूलाई सम्मान गर्न लागिएको हो ।





























प्रतिक्रिया