शिक्षक सेवा आयोगद्वारा नयाँ पदपूर्तिका लागि आह्वान, एक हजार ५४४ लाई राेजगारी

शिक्षक सेवा आयोगद्वारा नयाँ पदपूर्तिका लागि आह्वान, एक हजार ५४४ लाई राेजगारी

केन्द्रबिन्दु
0
Shares

शिक्षक सेवा आयोगले माध्यमिक तहको एक हजार ५४४ शिक्षकको नयाँ पदपूर्तिका लागि खुला विज्ञापन गरेको छ। 

आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नेगरी आयोगले सूचना प्रकाशित गरेको छ। 

नयाँ विज्ञापनअनुसार आगामी चैत १५ गते परीक्षा सञ्चालन हुनेछ। परीक्षा आवेदन फाराम अनलाइनबाट पनि भर्ने व्यवस्था गरिएको छ।

Skip This
Skip This
Logo