त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त समारोह सोमबार

त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त समारोह सोमबार

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन विश्वविद्यालयले भोलि सोमबार ४७औँ दीक्षान्त समारोह मनाउन लागेको छ। 

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा आयोजना हुने समारोहमा प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाले अध्यक्षता गर्ने जनाइएको छ। 

प्रधानमन्त्री देउवा बिहान ११ बजे बल्खु पुग्ने कार्यक्रम छ। 

Logo