माघ १५ गतेसम्म मुलुकभरका विद्यालय बन्द गर्न सिफारिस

माघ १५ गतेसम्म मुलुकभरका विद्यालय बन्द गर्न सिफारिस

केन्द्रबिन्दु
0
Shares

कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रले माघ १५ गतेसम्म शैक्षिक संस्थाहरू बन्द गर्न सिफारिस गरेको छ।

आइतबार बसेको बैठकले बढ्दो कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको हाे।

१८ वर्ष मुनिका बालबालिकालाई मध्यनजर गरेर कक्षा १० सम्मका शैक्षिक संस्था बन्द गर्न सिफारिस गरिएको हो।

Skip This
Skip This
Logo