यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकको निर्णय अनुसार एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने भएको हो । परीक्षाको समय तालिका भोलि (बिहीबार)को गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक हुने बोर्डले जनकारी दिएको छ ।





























प्रतिक्रिया