कांग्रेसले सार्वजनिक गर्‍यो १७ निर्वाचन क्षेत्रका उम्मेदवार

कांग्रेसले सार्वजनिक गर्‍यो १७ निर्वाचन क्षेत्रका उम्मेदवार

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले १७ स्थानमा उम्मेदवारको टुंगो लगाएको छ । सभापति गगन थापाले नेताहरूसँगको छलफलपछि पहाडी र विकट जिल्लाहरुलाई प्राथमिकतामा राखेर टिकट वितरण गरेका छन ।
आज ५ बजे सम्म १७ स्थानका उम्मेदवार टुंग्याएका हुन् ।

१. ताप्लेजुङ– गजेन्द्र तुम्येहाङ
२. पाँचथर– नरेन्द्र केरूङ
३. तेह्रथुम– सन्तोष सुब्बा
४. धनकुटा – दिनेश राई
५. प्युठान– डा. गोविन्दराज पोखरेल
६. दैलेख – १ दिक्पाल शाही
७. दैलेख – २ बासना थापा
८. सल्यान– केश बहादुर विष्ट
९. बाजुरा– जनक गिरी
१०. पूर्वी रूकुम– कुसुम थापा मगर
११. रोल्पा– डा. सुधन कुमार ओली
१२. मुगु– खड्ग बहादुर
१३. जुम्ला– दीप बहादुर शाही
१४.डोल्पा– कर्ण बहादुर बुढा
१५. कालिकोट– हर्ष बम
१६. हुम्ला– जयपति रोकाया
१७. बैतडी– चतुर बहादु चन्द

Logo