वैवाहिक बन्धनमा बाँधिए बुद्धि तामाङ

वैवाहिक बन्धनमा बाँधिए बुद्धि तामाङ

केन्द्रबिन्दु
0
Shares

कलाकार बुद्धि तामाङ वैवाहिक बन्धनमा बाँधिएका छन् । 

शुक्रबार तामाङले मकवानपुरकी अनु थिङसँग तामाङ परम्पराअनुसार मागी विवाह गरेका हुन् । भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा भएको विवाहमा दुवै पक्षका परिवारका सदस्यहरू उपस्थित थिए ।  

‘छक्का पञ्जा’, ‘कबड्डी’ जस्ता थुप्रै हिट चलचित्रमा अभिनय गरेका बुद्धि ‘हैट’ उपनामले चर्चित छन् । साथै, उनको नयाँ चलचित्र ‘दुई नम्बरी’ असोज २१ गतेदेखि प्रदर्शनमा आउँदैछ । 

Logo