सलमान खान र पूजा हेगडे अभिनित ‘किसीका भाइ किसीकी जान’ अप्रिलमा रिलिज हुने

सलमान खान र पूजा हेगडे अभिनित ‘किसीका भाइ किसीकी जान’ अप्रिलमा रिलिज हुने

केन्द्रबिन्दु
0
Shares

पान इन्डिया स्टार पूजा हेगडे, चाँडै नै सिनेमा हलहरुमा सलमान खानको फिल्म ‘किसी का भाइ किसीकी जान’ मा देखिने भएकी छिन् । उनले हालै फिल्मको सुटिङ सकिएको बताएकी छिन् । ‘किसी का भाई किसी की जान’ एक एक्शन थ्रिलर फिल्म हो जसमा पहिलो पटक सुपरस्टार सलमान खानको अपोजिटमा पूजा हेगडे मुख्य भूमिकामा देखिनेछिन् ।

‘किसी का भाई किसकी जान’ मा पहिलो पटक सलमान खानसँग पूजा हेगडे पूजाले आफ्नो इन्स्टाग्राममा आफ्ना फ्यानहरूसँग र्‍याप–अपको जानकारी दिँदै एक अपडेट सेयर गरेकी हुन्। एक साताअघि सार्वजनिक भएको टिजरमा पूजाको लुकले दर्शकलाई मोहित पारेकी थिइन् । 

फरहाद सामजीद्वारा निर्देशित फिल्म अप्रिल २१, २०२३ मा रिलिज हुँदैछ। ‘किसी का भाई किसीकी जान’ बाहेक, पूजाले चाँडै महेश बाबुसँग आफ्नो अर्को फिल्म एसएसएमबी २८ को शुटिङ सुरु गर्नेछिन्। 

Skip This
Skip This
Logo