अभिनेत्री स्वस्तिमा खडकाले आफ्नो फेसबुक पेजमा राखेको फोटोका कारण चर्चामा छिन्। आफ्नो फेसबुक वालमा 'Keeping up with an Artificial Intelligence' उल्लेख गरेर आफ्नो फोटो राखेपछि उनका सहकर्मी र फ्यानहरुले आश्चर्यजनक प्रतिक्रिया दिइरहेका छन्। धेरैले उनकाे तस्विर हेरर विभिन्र खाले प्रतिक्रिया दिइरहेका छन्।
यसैबिच, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले उनको तस्विर हेरेर प्रतिक्रिया दिए, ‘हलिउड छ त’ जवाफमा खडकाले लेखेकी छिन्, ‘यो कुरा सदनमा उठाउनु पर्याे।’
सो फोटोमा प्रतिक्रिया दिदै अभिनेता बिपिन कार्कीले भने, ‘आम्मामा….’ अभिनेत्री दिपाश्री निरौलाले भनिन, ‘भेरी इम्प्रेसिभ ल’ फिल्म निर्मात्री तथा निर्देशक कृषा चौलागाईले तस्विरमा लेखेकी छिन, ‘ओमजी भुकम्प आएको भन्दा कडा आयो।’

































प्रतिक्रिया