रिलिज हुँदै धुर्मुस सुन्तलीको ‘म त मर्छु कि क्या हो ?’

रिलिज हुँदै धुर्मुस सुन्तलीको ‘म त मर्छु कि क्या हो ?’

केन्द्रबिन्दु
0
Shares

धुर्मुस सुन्तलीको ‘म त मर्छु कि क्या हो ?’ रिलिज हुँदैछ। ओटीटी प्लेटफर्मममा तयार पारिएको वेभ मुभि‘म त मर्छु कि क्या हो ?’ आज रिलिज हुन लागेको हो। 

सो फिल्मका निर्देशक सित्ताराम कट्टेलले त्यसबारेमा जानकारी दिएका हुन्। उक्त फिल्म कट्टेलसहित कुञ्जना घिमिरे,रवि गिरी,बुद्धी तामाङ,पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइरालालगायतले अभिनय गरेका छन्। 

Skip This
Skip This
Logo