आनन्द कार्की र मिलन नेवारको ‘एकै पल्टमा’ साक्षी र सुशान्त

आनन्द कार्की र मिलन नेवारको ‘एकै पल्टमा’ साक्षी र सुशान्त

केन्द्रबिन्दु
0
Shares

गायक आनन्द कार्की र गायिका मिलन नेवारको ‘एकै पल्टमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

जसमा  प्रकाश पुञ्जको शब्द तथा शिखर सन्तोषले संगीत रहेको छ। गीतमा फणिन्द्र राईको एरेन्ज रहेको छ। प्रेम रोमान्सले भरिएको सार्वजनिक गीतमा मोडलद्वय सुशान्त ढकाल र साक्षी लम्सालको अभिनय देख्न सकिन्छ।

एक प्रेमील जोडीको  यात्राको क्रममा देखभेट पछि झांगिदै गएको प्रेमलाई निर्देशक  सुब्रत आचार्यले कलात्मक शैलीमा निर्देशन गरेका छन्। भिडियोका मोडल सुशान्तले यो गीतबाट आफूले निकै नै आशा गरेको बताएका छन्। 

र्‍याम्प हुँदै  म्यूजिक भिडियोमा व्यस्त बनेका भक्तपुरका सुशान्तका यसअघि छाडी गयौँ, एक चोटी त बोलिदेउ, निधारैमा टिकी, लगायतका भिडियो बजारमा आइसकेका छन्। सार्वजनिक गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने कलरिङ र सम्पादन विष्णु खड्काले गरेका हुन्।

 

Skip This
Skip This
Logo